विप्लव समूह र प्रहरीबीच गोली हानाहान

अछाम – सुदूरपश्चिम प्रदेशको अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीचगोली हानाहान भएको खबर छ। रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो। यद्यपी दुबै पक्षमा कुनै क्षति भएको छैन । तर विप्लवका ४ कार्यकर्ता पक्राउ परेको छन। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा … Continue reading विप्लव समूह र प्रहरीबीच गोली हानाहान